८ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीमा जाने युवाको संख्या यसरी खट्यो ह्वात्तै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidesh-nepali-kamdarकाठमाडौं, २२ वैशाख । काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घट्न थालेको छ ।

चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ ।

प्रतिशतमा हिसाव गर्दा विदेसिने गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो ।