१ कार्तिक २०८३, आइतबार

युवा उद्यमी काठमाडौं च्याप्टर गठन, अध्यक्षमा बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudarsan-Basnet-youa-manch-1

काठमाडौं, १९ वैशाख । साना र मझौंला तहका युवा उद्यमलाई प्रोत्साहित गर्ने उद्देश्यले युवा उद्यमी काठमाडौं च्याप्टर गठन भएको छ ।

आइतबार सुर्दशन बस्नेतको अध्यक्षतामा युवा उद्यमी काठमाडौं च्याप्टरको गठन भएको हो ।

अध्यक्ष बस्नेतका अनुसार च्याप्टरको प्रथम उपाध्यक्षमा चेतन भण्डारी र द्धितिय उपाध्यक्षमा निशान श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा समितराज शिलाकार, निशान्त प्रधान, शरद गोल्छा, सुशील गुप्ता, प्रवित्रा गौतम र इशा बलामी चयन भएका छन् ।

नेपाली युवा उद्यमी मञ्च अन्तर्गतको यो च्याप्टरले साना र मझौंला युवा उद्यमीको विकासमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।