काठमाडौं, १३ वैशाख । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने भएका छन् ।
शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्दै उनले नेपाल प्रहरीको युनिफर्मलाई स्मार्ट बनाउन सहयोग गर्ने बताएका हुन् ।
हलकै प्रहरी युनिफर्म थप आकर्षक देखिने गरी डिजाइन गर्न उनले सहयोग गर्न लागेका हुन्। नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले मागेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
















प्रतिक्रिया