१ कार्तिक २०८३, आइतबार

नेपाल टेलिकमले दियो अहिलेसम्मकै ठूलो छुट सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-telecomकाठमाडौं, ८ वैशाख । चाडपर्वमा विभिन्न छुटहरु प्रदान गर्दै आइरहेको सेवाप्रदायक नेपाल टेलिकमले अहिलेसम्मकै छुट योजना सार्वजनिक गरेको छ ।

टेलिकमले आगामी जेठदेखि वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम वितरण गर्ने निर्णय गरेको हो । यस्तो छुट यसअघि दिइएको थिएन् ।

सेवा सुधार गर्ने योजनाअनुसार टेलिकमले विदेश गएका व्यक्तिका परिवारलाई अबदेखि निःशुल्क सिमकार्ड दिने भएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

विदेशिएका व्यक्तिलाई परिवार र देशसँग आत्मिएता जोडिराख्न टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको उनको भनाई छ ।