१ कार्तिक २०८३, आइतबार

नेपाललाई सन्दिपले दिलाए ठूलो सफलता, निकोलस स्कोज आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip-Lamechne-650x433काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो खेल खेलिरहेको छ ।

खेलमा नेपालले छैठौं सफलता हात पारेको छ । नेपालका लागि ४३ औं ओभरको खेलमा सन्दिप लामिछानेले नामिबियाका खतरनाक विकेट निकोलस स्कोजलाई आउट पारे ।

४४ औ ओभरको खेलमा ७ विकेट गुमाएर नामिबिया १७० रनमा खेलिरहेको छ ।