काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो खेल खेलिरहेको छ ।
खेलमा नेपालले छैठौं सफलता हात पारेको छ ।
नेपालका लागि शक्ति गौचनले आफ्नो पहिलो एवं नामिबियाको छैठौं विकेटका रुपमा लोहनलाई आउट गरेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया