२५ कार्तिक २०८३, बुधबार

कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक नयाँबानेश्वरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, ६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएरहेको बुझिएको छ । आफ्नो भारत भ्रमण हुनु अगाडि सभापति शेरबहादुर देउवाले संयुक्त बैठक बोलाउनु भएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट, संसदको बैठक आह्वानलगायतका विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।