१७ कार्तिक २०८३, मंगलबार

आन्दोलनका उपलब्धि बचाउने हो भने संविधान कार्यान्वयन गर्नुपर्छः गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं, ४ वैशाख । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले संविधान कार्यान्वयनमा राजनीतिक समस्या रहेकाले त्यसको समाधान गर्दै अघि बढ्नुपर्ने औँल्याउनुभएको छ ।

शनिबार नेपाली काँग्रेस पाल्पा काठमाडौँ सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रका लागि पटक/पटक भएका आन्दोलनको उपलब्धिलाई स्थायी बनाउन सविधान कार्यान्वयन गर्नु आवश्यक भएको जिकिर गर्नुभयो ।