काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
३२ औं ओभरमा नेपालका राजेश पुलामी मगर ९ रनमा आउट भए ।
३३ औं ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाएर ११६ रन बनाएर खेलिरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया