१ कार्तिक २०८३, आइतबार

नेपाल आउँदा दौरा सुरुवालमा मोदी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi_daura-Nepal

काठमाडौं, १७ साउन । भारतीय प्रधानमन्त्री मोदी आइतबार काठमाडौं आउँदैछन् ।

मोदी नेपाल आउँदा कस्तो पहिरनमा आउलान ? चर्चा भने अहिले नै सुरु भइसकेको छ । भारतको प्रतिष्ठित इन्डिया टुडे भन्छ, ‘प्रधानमन्त्री मोदी नेपाल आउँदा दौरा सुरुवाल लगाएर आउनेछन् ।’ मोदीको गोप्य फोटो एल्बम भन्दै इन्डिया टुडेले नेपाल भ्रमणमा आउँदा लगाउने दौरासुरुवालको फोटो समेत राखेको छ ।

यसो त मोदीले चुनाव प्रचारका क्रममा जुन राज्यमा गयो, त्यही राज्यको पहिरनमा देखा पर्ने गरेका थिए । त्यसैले मोदीले विदेश जाँदा पनि सोही देशको पहिरन लगाउने दाबी ‘इन्डिया टुडे’ को छ ।

मोदीको देश अनुसारको भेष यस्तो छ:

Modi-Shreelanka   Modi-Bhutan Modi-China Modi-Nigeria Modi-Saudi-Arabia Modi-Scotland