प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान करिब ३ बजे सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोसी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित निकास दिएर जनधन तथा भौतिक संरचना जोगाउन गृृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले राजमार्गसमेत अवरुद्ध भएको जानकारी आएपछि सो निर्देशन दिनुभएको हो ।















प्रतिक्रिया