१७ कार्तिक २०८३, मंगलबार

नयाँ वर्षमै प्रधानसेनापतिको देश दौडाहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Chatri-

काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०७३ को सुरुआतसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्री देश दौहाडमा छन् ।

यसैक्रममा विहीबार प्रधानसेनापति क्षत्रीले नियमित निरीक्षण भ्रमणको क्रममा पश्चिम पृतना अन्तर्गत खैरेनीटार, पोखरा तथा मध्य पृतना अन्तर्गत चितवनको निरीक्षण भ्रमणको लागि प्रस्थान गरेका छन् ।

भ्रमण सम्पन्न गरेर क्षेत्री शुक्रबार काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।