काठमाडौं, १ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको सांगठनिक विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समग्र राजनीतिक विषयम छलफल हुनेछ । स्रोतका अनुसार बैठकमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले आफूले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा आएको सामूहिक टिप्पणीका विषयमा जवाफ दिनु हुनेछ ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेपछि समूह बनाइ छलफल भएको थियो । छलफलका क्रममा प्रतिवेदनमा आलोचना र सुधारको सुझाव दिइएको छ ।















प्रतिक्रिया