१ कार्तिक २०८३, आइतबार

मलेसियाको घरफिर्ती केन्द्रका २१ नेपाली नेपाल फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaysiya-pressक्वालालम्पुर । अबैधानिक रुपमा काम गरि रहँदा पक्राउ परि जेल सजाय काटिसकेर घरफिर्ती केन्द्रमा रहेका २१ नेपालीहरु नेपाल फर्केका छन् ।

नेपाल सरकार र बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सहयोगमा हवाई टिकट उपलब्ध गराई नेपाली राजदूतावासको पहलमा उनीहरु मंगलबार एअर एसियाबाट नेपाल फर्केका हुन् ।

नेपाली राजदूतावासले एक बिज्ञप्ति जारि गर्दै टिकट अभावमा उनीहरु लामो समयसम्म घरफिर्ती केन्द्रमा रहेको जनाएको छ ।

उनीहरु सेपाङमा रहेको केयलआईए सेलेङगार डिपोमा रहेका र १० दिन अघि दूतावास गई उद्धारको पहल गरि नेपाल फर्काइएको बिज्ञप्तिमा उल्लेख छ ।