२५ कार्तिक २०८३, बुधबार

ओलीको उखान टुक्काले देश चल्दैन, सरकारको दिनगन्ती सुरुः नेता खाँड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balkrishna-khad_650

– विकाश पराजुली
बुटवल, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अहिलेको सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबार पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलको २१ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता खाँडले मधेश आन्दोलनको समाधान, कालोबजारी नियन्त्रण र संविधान कार्यान्वयनमा सरकार असफल भएको बताए ।

सरकारले अहिले स–साना कामलाई प्राथमिकतामा राख्नुभन्दा संविधान कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै उनले भने– ‘सरकारले काम गर्ने बेलामा यतिकै बसेमा सरकारको दिन गन्ती सुरु हुन्छ, ओलीको उखान टुक्काले देश चल्दैन ।’