२५ कार्तिक २०८३, बुधबार

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karki-05-624x420काठमाडौं, २८ चैत । नयाँ प्रधानन्यायाधीशको नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्रोतको भनाइ छ ।

स्रोतका अनुसार परिषदको बैठकले वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैतको ३० गतेदेखि उमेर हदका कारण अनिर्वाय अवकास पाउने भएपछि संवैधानिक परिषदले नयाँ न्यायाधीशको नियुक्त थालेको हो ।