२५ कार्तिक २०८३, बुधबार

एमालेको केन्द्रीय कमिटी र स्थायी समिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Officeकाठमाडौं, २७ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संगठन विभागहरूको पूर्णता र अन्य विविध विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

राजधानीमा बस्ने बैठकमा संगठन सृदृढीकरण र विभागहरू गठनका विषयमा छलफल केन्द्रित रहने एक नेताले जनाए । बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुनेछ ।

सरकारको कामकारबाहीका विषयमा समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकपछि बेलुका स्थायी समितिको बैठक बस्नेछ । सो बैठकमा केन्द्रीय कार्यसमितिको समीक्षा हुने बुझिएको छ ।