काठमाडौं, १५ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७० सालमा सञ्चालित कानुन संकायतर्फ एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको छ ।
उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com. www.educationsansar.com, www.educationakhabar.com www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ । रासस
















प्रतिक्रिया