१ कार्तिक २०८३, आइतबार

बाबुरामकै पाइला पछ्याउँदै छोरी पनि, पीएचडी गर्न मानुषी दिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manusa

काठमाडौ, १५ साउन । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई र नेतृ हिसिला यमीकी छोरी मानुषी यमी भट्टराई विद्यावाधिरी (पीएचडी) का लागि दिल्ली प्रस्थान गरेकी छिन् ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीति शास्त्रमा विद्यावाराधी अध्ययन गनी उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राजनीतिशास्त्र र इतिहासमा त्रिभुवन विश्वविद्यालयबाट स्नाताकोत्तर गरेकी मानुषी त्रिभुवन विश्वविद्यालयकी स्ववियु सचिव समेत हुन् ।

नेता भट्टराईले पनि जवाहरलाल नेहरू विश्वविद्यालयबाटै विद्यावारिधी गरेका थिए । एमाओवादी नेतृ हिसिला यमी पनि छोरी मानुषीसँगै दिल्ली गरेकी छिन् ।