काठमाडौं, १५ साउन । आज साउन १५ अर्थात खीर खाने पर्व । नेपालीहरुले आजको दिन खीर खाएर धुमधामसँग पर्व मनाउँने गर्छन्। वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन छ ।

प्रतिक्रिया