८ कार्तिक २०८३, आइतबार

असार १५ देखि नयाँ चिनियाँ नेपाली नोट भित्रिदै, धमाधम छापिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Note-paisaकाठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ ।

सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । नागरिक दैनिकले समाचार छापेकोम छ ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए ।

असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ ।