काठमाडौं, १८ चैत । टी–२० विश्वकप क्रिकेट अन्तर्गतको सेमिफाइनल खेलमा भारत र वेस्टइण्डिजबीच भिडिरहेका छन् ।
वेस्टइण्डिजले टस जितेर फिल्डिङ रोजेको छ । भारतले पहिले ब्याटिङ गरिरहेको छ । घरेलु मैदानमा भारतले टस भने हारेको छ ।
आज हुने विजेता टिमले फाइनलमा इंग्ल्याण्डसँग उपाधिकालागि खेल्नेछ ।
बुधबार राति सम्पन्न सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा पुगिसकेको छ ।
















प्रतिक्रिया