१ कार्तिक २०८३, शनिबार

खेल अघि नै भारतीय खेलाडीलाई आयो कडा धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhoni-virat-kohli

काठमाडौं, १८ चैत । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज साँझ भारत र वेण्डइण्डिजबीच खेल हुँदैछ ।

खेल खेल्न दुबै टिम तयारी अवस्थामा बसेका छन् । तर, यही बीचमा भारतीय खेलाडीलाई एउटा धम्की आएको छ ।

यो धम्की पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीका पूर्व प्रेमिका तथा बलिउड मोडल अर्शी खानले दिएकी हुन् ।

समाचार अनुसार उनले भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिह धोनी र उपकप्तान विराट कोहलीलाई यदि भारतले टी–२० वल्र्डकपको उपाधि जितेन भने दुबैलाई सडकमा उतारेर @#$% गर्ने घोषणा गरेकी छिन् ।

arshee_ALpEy82
अर्शी खान

एक भिडियो नै जारी गरेर उनले विराट कोहलीको प्रशंसा पनि गरेकी छिन् । उनले आफूले हिन्दूस्तानका सबै महिलाहरुको प्रतिनिधित्व गर्दै धम्की दिएको भन्दै हारेको खण्डमा मेरो असली रुप देख्नेछौं पनि भनेकी छिन् ।

हेर्नुस् भिडियोः