
ओखलढुंगा, १७ चैत । ओखलढुंगामा बुधबार बम भेटिएको छ ।
श्रीचौर–३ डाँडाखर्कस्थित जंगलमा स्थानीयबासीले सडक खन्ने क्रममा बुधबार कालो झोलामा खिया लागेको अवस्थामा फेला परेको १ थान सकेट बम प्रहरी टोलिले निष्कृय गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया