१६ कार्तिक २०८३, सोमबार

पोखरामा भीषण असिनापानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsa-1
फाइल तस्वीर

पोखरा, १७ चैत । पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ ।

चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलपूmल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ ।

गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलपूmल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पु¥याएको थियो । रासस