काठमाडौं, १४ चैत । भारतबाट काठमाडौं आएको जेट एयरलाइन्सको विमानमा बम भएको हल्ला चलेको छ ।
केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि अवतरण गरेको बोइङ ७३७ विमानमा बम भएको हल्ला चलेको हो ।

नेपाली सेनाको बम विस्पोजल टोली त्रिभुवन विमानस्थलमा पुगेको छ । विमानमा रहेका सबै यात्रुलाई सुरक्षित ठाउँमा लगिएको छ । बमको खोजी भइरहेको बताइएको छ ।













प्रतिक्रिया