१ कार्तिक २०८३, आइतबार

ठमेलमा खुल्यो सुविधासम्पन्न इभिजा डान्स क्लब

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thamel-dance-club

काठमाडौं, १४ चैत । राजधानीको ठमेलमा अत्याधुनिक सुबिधा सम्पन्न इभिजा क्लब सञ्चालनमा आएको छ ।

उक्त क्बलको शनिबार पर्यटन राज्यमन्त्री बल बहादुर महतले औपचारिक उद्घाटन गर्नुभयो । करिब ४ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त क्लबमा युवा पर्यटन ब्यवसायीको लगानी रहेको सञ्चालक एवं युवा समाजसेवी वकिल बमले बताउनुभयो ।

देशकै सुबिधा सम्पन्न दावी गरिएको उक्त क्लबमा लाइभ म्युजिकमा सहजै नाच्न र मिठा मिठा देशी बिदेसी परिकारको स्वाद लिन सकिने सञ्चालक बमको भनाई छ ।

thamel-dance-club-1 thamel-dance-club-2 thamel-dance-club-3