१ कार्तिक २०८३, आइतबार

बैशाखपछि काम लाग्दैन अहिलेको बैंक चेक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cheque-adaalat

काठमाडौं, १३ साउन । बैंक तथा वित्तीय संस्थाले आगामी वैशाखभित्र अहिलेको साधारण चेक पूर्ण रुपमा विस्थापित गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अ हिलेको साधारण चेकबाट वैशाखउता रकम साट्न पाइने छैन् आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आगामी वैशाखभित्र नयाँ चेक जारी गरिसक्नुपर्नेछ । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी वैशाखदेखि अहिलेको चेकबाट ग्राहकले आफ्नो खातामा रहेको पैसा साटेन सक्ने छैनन् । राष्ट्र बैंकले विद्युतीय चेक राफसाफ प्रणाली लागू गर्न यस्तो व्यवस्था गर्न लागेको हो ।