२४ कार्तिक २०८३, मंगलबार

संवैधानिक परिषद्ले निर्णय गर्न सकेन, सुशीलाको नाम अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karki-05-624x420काठमाडौँ, ५ चैत । संवैधानिक परिषद्को बैठक यही चैत १६ गते पुनः बस्ने गरी स्थगन भएको छ ।

बालुवाटारमा आज परिषद्को बैठक बस्ने भनिए तापनि चैत १६ गते बस्ने गरी स्थगन भएको हो । प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्ने बैठकको कार्यसूची थियो ।

यसैबीच परिषद्का सदस्य सभामुख ओनसरी घर्ती अन्तर–व्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन अफ्रिकी मुलुक जाम्बिया आजै प्रस्थान गर्नुभएको छ । रासस