३० आश्विन २०८३, शुक्रबार

बालिका बलात्कारपछि पाँच वर्ष फरार व्यक्ति प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeसुर्खेत, १२ साउन । जिल्ला प्रहरी कार्यालयले बालिकालाई बलात्कार गरी पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

साटाखानी–४ का रमेश चपाई भन्ने दुर्गाप्रसाद चपाईलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६६ साउन १ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका चपाईलाई जिल्ला अदालत सुर्खेलले २०६६ चैत २० गते चार वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका चपाईलाई आइतबार नै जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनु भयो। ‘पछिल्लो समय हामीले लामोउहाँले भन्नुभयो ।