२४ कार्तिक २०८३, मंगलबार

सभापति भएपछि पहिलोपटक देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser bahadur deuwa

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ ।

उहाँले भोलि शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्दीय कार्यसमितिको बैठक बोलाउनुभएको केन्द्रीय कार्यालयका सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

यो बैठक देउवा सभापति भएपछि पहिलोपटक बस्न लागेको हो ।