३० आश्विन २०८३, शुक्रबार

बाघले महिलालाई खायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger

रत्ननगर (चितवन), १२ साउन । जिल्लाको माडीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय बैकुण्ठेसोर सामुदायिक वनमा आइतबार घाँस काट्न गएकी माडी अयोध्यापुरी–९ वगईकी ६८ वर्षीया पञ्चमाया गुरुङको बाघको आक्रमणमा परी मृत्युभएको इलाका प्रहरी कार्यालय माडीले आज जानकारी दिएको छ ।

घाँस काट्न गएकी गुरुङ साँझ नफर्किएपछि राति नै प्रहरी, सेना र स्थानीय खोज्न जङ्गल गएका थिए । खोजीका क्रममा राति १२ः३० बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।