काठमाडौं, १ चैत । नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा ९० जनाले प्रतिस्पर्धा गरेका थिए ।
सबैभन्दा बढी मत १८४८ मत पाएर शेखर कोइराला निर्वाचित भए भने १४२० मतका साथ मिनेन्द्र रिजाल जित्नेको अन्तिम सूचीमा अटाए । उम्मेदवारमध्ये सबैभन्दा कम ५४ मत वर्षाराम भण्डारीले प्राप्त गरे । हेर्नुहोस् कांग्रेसका २६ देखि ९० नम्बरसम्म हुने उम्मेदवारहरुको मतसहितको सूची–
२६. पद्मनारायण चौधरी–१३०४
२७. उदयशम्शेर राणा–१३०२
२८. जिपछिरिङ लामा–१२८०
२९. डिना महालक्ष्मी उपाध्याय–१२४९
३०. मनमोहन भट्टराई–११६२
३१. अशोक कोइराला–११२५
३२. गोविन्दराज जोशी–११११
३३. प्रा.डा. गोविन्दराज पोखरेल–१०९६
३४. रामहरी खतिवडा–१०००
३५. तारानाथ रानाभाट–९४०
३६. ध्रुव वाग्ले–८६६
३७. रामकृष्ण ताम्राकार–८६५
३८. लक्ष्मणबहादुर बस्नेत–७४७
३९. चिरञ्जीवी वाग्ले–७४३
४०. पुष्करनाथ ओझा–७१४
४१. मोहन ज्ञवाली–६८६
४२. सूर्यमान गुरुङ–६८५
४३. महेन्द्रकुमार शर्मा–६४६
४४. पूर्णकुमार सेर्मा लिम्बु–६१३
४५. शोभाकर पराजुली–६०५
४६. हस्तबहादुर मल्ल–५९३
४७. मित्रसेन दाहाल–५८३
४८. धावा गुरुङ दावा–५७१
४९. पुष्पराज पराजुली–५६८
५०. किरणराज पौडेल–४७६
५१. टेकराज पौडेल–४६९
५२. तारानाथ दाहाल–४४८
५३. लक्ष्मणप्रसाद घिमिरे–४४५
५४. विनयध्वज चन्द–४४३
५५. गोबिन्दबहादुर शाह–४३६
५६. राजेन्द्र बजगाईं–४०४
५७. हरिबोल भण्डारी–४००
५८. त्रैलोक्यप्रताप सेन–३५२
५९. बालकृष्ण दाहाल–३२७
६०. राजन केसी–३०२
६१. चन्द्रबहादुर केसी–२६०
६२. सुशील नाहटा–२५५
६३. डा. भगवानप्रसाद यादव–२५०
६४. डा. सुरेशचन्द्र चालिसे–२१०
६५. सीताराम भण्डारी–२०८
६६. प्रेमबहादुर खड्का–२०४
६७. हुर्मतकुमार न्यौपाने–२०३
६८. चिरञ्जीवी निधि तिवारी–२००
६९. प्रदीपराज शर्मा–१८४
७०. मोहम्मद निजामुद्दिन–१७३
७१. हाजिम अब्दुल मियाँ–१७१
७२. राजेश आचार्य–१५७
७३. गजेन्द्र कार्की–१५४
७४. तिलकप्रसाद सापकोटा–१४९
७५. उमेशकुमार मिश्र–१४५
७६. कमलेशकुमार शर्मा–१४१
७७. उत्तरबहादुर ऐर–१४०
७८. रउफ अहमद खाँ–१२७
७९. महेश थपलिया–१२४
८०. साधुराम खड्का–१२२
८१. प्रकाशकुमार उपाध्याय–११९
८२. प्रविण वन–१०८
८३. घनश्याम रेग्मी–१०७
८४. सुनिलनरसिंह राणा–९०
८५. बलबहादुर खवास–८९
८६. युवराज शर्मा–८७
८७. केशवराज आचार्य–७२
८८. हरिबहादुर खड्का–६४
८९. प्रशान्तमान सिंह मास्के–६३
९०. वर्षाराम भण्डारी–५४












प्रतिक्रिया