२४ कार्तिक २०८३, मंगलबार

नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र धादिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhadingकाठमाडौं, ३० फागुन । नेपालमा आइतबार विहान फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ११ बजे धादिङ केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ ।

नेपालमा गएको गोरखा भूकम्पपछि ४ सय भन्दा बढी परकम्पन गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।