काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणनामा खुमबहादुर खड्का र प्रकाशमान सिंहबीच कडा टक्कर परेको छ ।
अहिलेसम्म ५ सय ३ मत गणना हुँदा खड्का र सिंहले बराबरी मत पाएका छन् । उनीहरुले २९७-२९७ मत प्राप्त गरेका छन् ।
दोस्रो नम्बरमा रहेका शेखर कोइरालाले २९३, तेस्रो नम्बरमा रहेका प्रदीप पौडेलले २९२, चौथो नम्बरमा रहेका प्रदीप गिरीले २७४ मत प्राप्त गरेका छन् ।
२५ जना केन्द्रीय सदस्यका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनको मतगणना बुधबारदेखि पार्टी कार्यालय सानेपामा जारी छ ।
कसले कति मत पाए ? हेर्नुस् पुरा सूचीः













प्रतिक्रिया