काठमाडौं, २८, फागुन । कांग्रेस केन्द्रीय सदस्यको आदिवासी जनजाति महिला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणनामा सीता गुरुङले अग्रता लिएकी छन् । दुई जना सदस्य चयनका लागि भएको निर्वाचनमा १२ जना उम्मेदवार छन् ।
कस्को मत कति ?
सीता गुरुङ–७७
ललिता किङरिङ मगर–४३
रत्न शेरचन–४१
सरस्वती बजिमय–३९
उषा गुरुङ–२८
विमला गौचन–२२
जीवन डंगोल–७












प्रतिक्रिया