काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना पनि शुरु भएको छ । तीन जना केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा ४० जना प्रतिस्पर्धामा छन् । शुरुआती १ सय ३० मत गन्दा चीनकाजी श्रेष्ठ ५० मतसहित अगाडि छन् ।
कस्को कति मत ?
चीनकाजी श्रेष्ठ–५०
बहादुरसिंह लामा–४९
महादेव गुरुङ–४९
आङ्गेलु शेर्पा–४०
कल्याण गुरुङ–३३
तुलसी सुब्बा–२८
दुर्योधनसिंह थारु–२५
भीमसेनदास प्रधान–१८
कर्माछिरिङ शेर्पा–१७
टेकबहादुर गुरु–१५












प्रतिक्रिया