२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा झण्डै तीन घण्टापछि सुरु भयो आरक्षणतर्फको मतगणना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress Matpatra

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको आरक्षणतर्फको केन्द्रीय पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

विहान १० बजेदेखि सुरु हुने भनिएको मतगणना झण्डै तीन घण्टापछि पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य आरक्षण तर्फको मुस्लिम १, दलित महिला २ र दलित खुल्ला ३ को मत गणना सुरु भएको हो ।

प्रारम्भिक मत परिणाम केही बेरमा आउने छ ।