– विमल योगी काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । निर्वाचन समितिले खुलातर्फको मतगणनाको नयाँ मतपरिणाम सार्वजनिक गरेको छ । जसमा चर्चित युवा नेताहरुले अग्रता लिएका छन् । प्रदीप पौडेल–६५, प्रकाशमान सिंह– ६१ र शेखर कोइराला– ६१ मत पाएका छन् । खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा मत पाउने उम्मेदवार यसप्रकार छन् । हेर्नुस् सूचीः प्रदीप पौडेल – ६५ प्रकाशमान सिंह – ६१ शेखर कोइराला – ६१ खुमबहादुर खडका – ५९ बिमलेन्द्र निधि – ५८ महेश आचार्य – ५७ पुर्णबहादुर खडका – ५६ डा. मिनेन्द्र रिजाल – ५६ सुजाता कोइराला – ५३ प्रदीप गिरी – ५१ बदि्र पाण्डे – ५१ रमेश लेखक – ५१ केवी गुरुङ – ५० धनराज गुरुङ – ५० गोपालमान श्रेष्ठ – ५० शंकर भण्डारी – ५० चन्द्र भण्डारी – ५० डा.रामशरण महत – ४९ विश्वप्रकश शर्मा – ४९ डा. प्रकाशशरण महत – ४९ डा. नारायण खडका – ४९ बलबहादुर केसी – ४८ एनपी साउद – ४६ उदयशमशेर राणा – ४४ ज्ञानेन्द्र बहादुर कार्की – ४४ अशोक कोइराला – ३९ डा.गोविन्द पोखरेल – ३८ मनमोहन भट्टराई – ३६ बालकृष्ण खाँड – ३६ 















प्रतिक्रिया