२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा खुमबहादुर सबैभन्दा माथि, आयो केन्द्रीय सदस्यको नयाँ मतपरिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khadka

– विमल योगी
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

निर्वाचन समितिले खुलातर्फको मतगणनाको अर्काे मतपरिणाम सार्वजनिक गरेको छ । जसमा नेता खुमबहादुर खड्काले अग्रता लिएका छन् ।

खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार यसप्रकार छन् ।

हेर्नुस् सूचीः

केबी गुरुङ ५०
उदयसम्शेर राणा ४४
अशोक कोइराला ३९
एनपी साउद ४६
खुमबहादुर खड्का ५९
प्राडा गोविन्दराज पोखरेल ३८
चन्द्र भण्डारी ५०
पूर्णबहादुर खड्का ५६
विमलेन्द्र निधी ५८
महेश आचार्य ५७
रामहरि खतिवडा ३१