२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस केन्द्रीय सदस्यको प्रारम्भिक नतिजाः चर्चित नेताहरु अगाडि (हेर्नुस् सूची)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress Matpatra

– विमल योगी
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

निर्वाचन समितिले खुलातर्फको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । जसमा चर्चित युवा नेताहरुले अग्रता लिएका छन् ।

निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका थिए ।

हेर्नुस् सूचीः

Congress-list-3Congress-list-2Congress-list-1Congress-list