काठमाडौं, २६ फागुन । लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार पदमा दरखास्त आह्वान गरेको छ ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै प्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अंकित खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले पनि प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ ।
खरिदारको फाराम अनलाइनबाट पनि भर्न सकिनेछ ।
खरिदार पदमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई विशेष ग्राह्यता दिइएको छ ।
हेर्नुस् सूचनाः



















प्रतिक्रिया