३० आश्विन २०८३, शुक्रबार

झ्यालको रड फट्याएर हिरासतबाटै चोर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thief-Police

सुनसरी, १० साउन । चोरी मुद्दामा पक्राउ परेका शिवनारायण उराव हिरासत कक्षबार्ट फरार भएका छन् ।

सुनसरी जिल्लाको इलाका प्रहरी कार्यालय देवानगंज हिरासतमा राखिएका उनी हिरासतको झ्यालको रड फट्याएर भागेको प्रहरीले जनाएको छ ।

साउन ६ गते चोरी मुद्दामा पक्राउ गरी ७ दिन म्याद थपेर उनलाई सिहासतमा राखिएको थियो । उराव सुनसरी जिल्लाकै घुस्की–२ निवासी हुन् ।