२४ कार्तिक २०८३, मंगलबार

सभापतिका लागि कांग्रेसमा ८ बजेपछि मतगणना सुरु हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-election-officer

– विमल योगी
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि आज भएको दोस्रो चरणको निर्वाचनको मतगणना राति ८ बजेपछि सुरु हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच समूहमा विभाजन गरी आजै मतगणना गरिने भएको हो ।

यसका लागि निर्वाचन समितिले पाँच समूहमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवासँग प्रतिनिधि माग गरेको छ ।