२४ कार्तिक २०८३, मंगलबार

देउवाको पक्षमा भोट भाग्न मैदानमा उत्रिए खुमबहादुर, खाँड पनि सँगसँगै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbahadur Khadkaकाठमाडौं, २४ फागुन । दोस्रो चरणको निर्वाचन सुरु भएलगत्तै शेरबहादुर देउवाको पक्षमा भोट माग्न नेताहरु मैदानमा उत्रिएका छन् ।

सभापतिको निर्वाचनबाट बाहिरिएका कृष्ण सिटौला प्यानलका प्रतिनिधिसँग नेताहरु खुमबहादुर खड्का, बालकृष्ण खाँडले देउवालाई भोट हाल्न आग्रह गरेका छन् ।

लाइनमा उभिएका प्रतिनिधिलाई उनीहरुले सिटौलाले निकालेको विज्ञप्ति देखाउँदै र सिटौला समूहले समर्थन गरेको भन्दै भोट देउवालाई दिनुपर्छ है भनिरहेका छन् ।