२४ कार्तिक २०८३, मंगलबार

मलाई आत्महत्या गर्न मन लाग्छः रामचन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandraकाठमाडौं, २० फागुन । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नो आलोचना हुँदा आत्महत्या गर्न मन लाग्ने गरेको बताएका छन् ।

नेपाली कांग्रेस १३ औं महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले राजनीति गर्नेहरुको आलोचना हुने गरेको र त्यो आलोचनाले कहिले काँही त आत्महत्या गरौं जस्तो लागेको बताए ।

उनले भने– अबको राजनीति परिवर्तनशील हुनुपर्छ । राजनीति गर्ने मान्छेले देश र जनतालाई हेर्नुपर्छ । आफ्नो मात्रै हेर्ने होइन् ।