२४ कार्तिक २०८३, मंगलबार

देउवाको पत्रकार सम्मेलनमा देखिए यी नेताहरु, जित्ने आधार बोलियो (एक-एकको नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Ummedwari– विमल योगी
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी देउवाले सभापतिसहित आफ्नो प्यानलै घोषणा गर्नुभएको हो । उहाँको प्यानलबाट नेता अर्जनुनरसिंह केसी महामन्त्रीको उम्मेदवार बन्नु भएको छ भने चित्रलेखा यादव कोषाध्यक्षमा उठ्नुभएको छ ।

देउवाको पत्रकार सम्मेलनमा गाउँदेखि केन्द्रसम्मका थुप्रै प्रतिनिधी नेताहरु देखिएका थिए । त्यो उपस्थिती हेर्दा देउवा शक्ति बोलियो देखिन्थयो । कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ ।

Deuba (2)

को–को थिए देउवाको पत्रकार सम्मेलनमा ?
खुमबहादुर खड्का
केवी गुरुङ
गोविन्दराज जोशी
लक्ष्मण घिमिरे
विश्वप्रकाश शर्मा
चित्रलेखा यादव
अर्जुननरसिंह केसी
विमलेन्द्र निधी
केशव बुढाथोकी
पूर्ण बहादुर खड्का
मिन बहादुर विश्वकर्मा
गोपालमान श्रेष्ठ
चन्द्र भण्डारी
किशोरसिंह राठोर
रामहरी खतिवडा
चिरञ्जीवि वाग्ले
अर्जुनप्रसाद जोशी
इश्वरी न्यौपाने
डिला संग्रौला
उदयशम्सेर राणा
तारानाथ रानाभाट
विनयध्वज चन्द
विश्वप्रकाश शर्मा
सूर्यमान गुरुङ
सुजाता परियार
शंकर भण्डारी
पुष्पा भुषाल
नैनसिंह महर
ऋषिकेशजंग शाह
बद्री सिग्देल
उमेश श्रेष्ठ (सांसद) ।