१ कार्तिक २०८३, आइतबार

त्रिचन्द्रमा खुकुरी हान्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

काठमाडौं, ९ असार । त्रिचन्द्र क्याम्पसका अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य प्रेम केसीलाई खुकुरी हान्ने एक युवकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । ।

प्रबिन कैनी भन्ने रामबहादुर दोर्जेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त कमल बुढा भने अझै फरार छन् ।

त्रिचन्दै क्याम्पसको बिपी पुस्तकालयमा पढिरहेका बेला केसीमाथि आक्रमण भएको थियो । आक्रमणमा परी शरीरका ७ ठाउँमा केसीलाई चोट लागेको छ । सोही विवादले पुस्तकालयमा पनि आगजनी भएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।