१५ कार्तिक २०८३, आइतबार

सेल्फी खिच्दा दुई युवती नारायणी नदीमा डुबे, एकको उद्दार-एक वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani_river

चितवन, १६ फागुन । सेल्फी खिच्ने क्रममा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा दुई युवती डुबेका छन् ।

आइतबार दिउँसो डुबेका दुईमध्ये एकको उद्दार गरिएको छ । दिउँसो १ बजेदेखि अर्की युवती बेपत्ता छिन ।

अरुणा कलेजमा अध्ययनरत नवलपरासीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए ।

स्थानीय प्रहरीका अनुसार बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् ।

बेपत्ता युवतीको खोजतलास जारी छ ।