जनकपुरधाम, १६ फागुन । नेपाली काँग्रेस जनकपुर नगर सभापतिमा मनोज साह विजयी हुनुभएको छ ।
उहाँ एक हजार ९०० मत प्राप्त गरी विजयी हुनुभएको हो । साहका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले ३५० मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन समितिका अनुसार कुल २ हजार ५८५ मतदाता रहेकोमा १ हजार ३५६ मत खसेको थियो । रासस












प्रतिक्रिया